बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

हमासद्वारा इजरायलतर्फ रकेट प्रहार


  • 433
    SHARES
  • https://indrenipost.com/posts/5372
    मंसिर १९, २०८० मंगलबार
    हमासद्वारा इजरायलतर्फ रकेट प्रहार

    प्यालेस्टाइनी अतिवादी समूह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको छ ।   

    सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेल अवीव माथिको आकाशमा रोकिएको देखिएको छ । 

    उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो ।  

    हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij