गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको छ ।
इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५ हजार ९ सय पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘
मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए, स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने ।
यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि आफ्ना बिरामीहरूलाई छाड्ने छैनन् र उनीहरू उपचारमा दिनरात खटिने छन् ।