बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ३५० जनाको ज्यान गयो


  • 406
    SHARES
  • https://indrenipost.com/posts/5452
    मंसिर २२, २०८० शुक्रबार
    पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ३५० जनाको ज्यान गयो

    पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट गाजाका ३५० जनाको मृत्यु भएको छ ।

    इजरायली सेनाले गाजा क्षेत्रमा ट्याङ्कसहित सशस्त्र वाहनहरू पुनः तैनाथ गर्दै थप हवाई आक्रमणहरू गरिरहेका छन् ।  

    गाजा सहरको पूर्वी र दक्षिणी तर्फ पनि भारी हवाई आक्रमण भइरहेको छ। पछिल्लो २४ घण्टामा घरमा भएको हवाई आक्रमणमा करिब ३५० जनाको मृत्यु भएको छ ।  

    इजरायली सेनाले गाजा स्ट्रिपमा ४५० वटा आक्रमण गरेको छ र त्यो आवासीय क्षेत्र रहेका छन् । 

    इजरायलको आक्रमणबाट गाजा पट्टीमा अधिक र अधिक आवासीय घरहरूलाई लक्षित भएको छ भने विद्यालय अस्पताल, पसलहरू र बजारहरू पूर्ण रूपमा ध्वस्त भइरहेका छन्। ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij