मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

हमास कमाण्डर मारेको इजरायली सेनाको दावी


  • 334
    SHARES
  • https://indrenipost.com/posts/5497
    मंसिर २५, २०८० सोमबार
    हमास कमाण्डर मारेको इजरायली सेनाको दावी

    इजरायलले हमास कमाण्डरलाई  मारेको जनाएको छ ।  

    इजरायली सेनाले सोमबार टविटरको एक पोस्टमा हमासको शेजैया बटालियनका कमाण्डर इमाद क्रिकाईलाई मारेको घोषणा गरेको हो ।

    तर, इजरायली सेनाले सो मृत्युका बारेमा थप जानकारी दिएको छैन ।  

    सो पोस्टका अनुसार ती बटालियन कमाण्डरको मृत्युपछि उनको भूमिका ग्रहण गर्नुअघि गाजा शहर ब्रिगेडमा एन्टी ट्याङ्क मिसाइल प्रशिक्षणको लागि जिम्मेवार थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij