मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या १८ हजार ४०० पुग्यो


  • 352
    SHARES
  • https://indrenipost.com/posts/5549
    मंसिर २७, २०८० बुधबार
    गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या १८ हजार ४०० पुग्यो

    काठमाडौं । गाजामा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या १८ हजार ४०० पुगेको प्यालेस्टाइनले जनाएको छ ।

    अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व सुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४०० नाघेको हो ।

    मंगलबार वेस्ट बैंकको जेनिन सहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    इजरायली सेनाले मंगलबार जेनिन सहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो ।

    उक्त सैन्य कारबाहीमा चारजनाको मृत्यु भएको हाे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij