सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कोभिड-१९

गौरीफन्टा नाकाबाट भित्रिएका दुई जना कोरोना संक्रमित


  • 496
    SHARES
  • https://indrenipost.com/posts/5696
    पुष ८, २०८० आइतबार
    गौरीफन्टा नाकाबाट भित्रिएका दुई जना कोरोना संक्रमित

    धनगढी । सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोरोना संक्रमण पुष्टि भएको छ ।

    आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको हो । 

    ९२ जनामा नेगेटिभ देखिएको छ । प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij