मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

इजरायली आक्रमण : गाजामा पछिल्लो २४ घन्टामा २५० को मृत्यु, ५०० घाइते 


  • 397
    SHARES
  • https://indrenipost.com/posts/5726
    पुष १०, २०८० मंगलबार
    इजरायली आक्रमण : गाजामा पछिल्लो २४ घन्टामा २५० को मृत्यु, ५०० घाइते 

    बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको जनाएको छ ।

    सो सँगै गत अक्टोबर ७ देखि इजरायली हवाई र भूमि आक्रमणको परिणाम स्वरूप २० हजार ६ सय ७४ जनाको मृत्यु भएको तथा ५४ हजार ५ सय ३६ जना घाइते भएका छन् । 
      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij