मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

कंगोमा बाढी-पहिरोमा परी ४० को मृत्यु


  • 478
    SHARES
  • https://indrenipost.com/posts/5767
    पुष १२, २०८० बिहीबार
    कंगोमा बाढी-पहिरोमा परी ४० को मृत्यु

    कंगोमा बाढी पहिरोमा परी ४० जनाको मृत्यु भएको छ ।  

    कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रको दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मङ्गलबार राति देखी परेको भारी वर्षामा परी ४० जनाको मृत्यु भएको हो ।   

    उक्त बाढी र पहिरोमा परी कम्तीमा ४० जनाको ज्यान गएको र सयौं घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

    प्रान्तीय गभर्नरको कार्यालयका अनुसार बुकाभुमा कम्तिमा २० जना र वरपरको गाउँ बुर्हिनीमा २० जना मारिएका छन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij