मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका


  • 415
    SHARES
  • https://indrenipost.com/posts/6005
    पुष २८, २०८० शनिबार
    इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका

    इजरायली आक्रामणवाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् ।   

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन् ।

    इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा २३,७०८ प्यालेस्टाइनी मारिएका तथा ६० हजार बढी घाइते भएका प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो ।  

    विगत २४ घण्टामा मात्रै करिब १५१ प्यालेस्टाइनीको मृत्यु भएको र २४८ जना घाइते भएका छन् ।  

    लगभग ७ हजार अन्य भग्नावशेषमुनि हराइरहेका छन् र यसरी हराएकाहरूको मृत्यु भएको अनुमान गरिएको छ ।  

    तर, आधिकारिक मृत्युको संख्या अझै गणना गरिएको छैन .

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij