मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : इजरायली आक्रमण- ६५ प्यालेस्टाइनीको मृत्यु


  • 388
    SHARES
  • https://indrenipost.com/posts/6116
    माघ ९, २०८० मंगलबार
    अपडेट : इजरायली आक्रमण- ६५ प्यालेस्टाइनीको मृत्यु

    काठमाडौं । दक्षिणी गाजापट्टीमा रहेको खान युनिसको आश्रय केन्द्रहरूमा इजरायली आक्रमणबाट कम्तीमा ६५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

    साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी चिकित्सकले बताएका छन् । प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले आश्रय केन्द्रहरूमा कब्जाका लागि बम विष्फोटका कारण उनीहरुको मृत्यु भएको बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij