सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता


  • 550
    SHARES
  • https://indrenipost.com/posts/6481
    माघ २५, २०८० बिहीबार
    फिलिपिन्समा पहिरोमा परी ७ जनाको मृत्यु, ४८ बेपत्ता

    दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको गाउँहरूमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ४८ जना बेपत्ता भएका छन् ।

    डाभाओ डे ओरो प्रान्तीय सरकारले सात शव पहिरोबाट निकालिएको र ३० भन्दा बढी घाइतेको उद्धार गरेको बताएको छ । थप ४८ जना अझै हराइरहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij