काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।
७४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
०८० फागुनदेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ ।