सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तर्राष्ट्रिय

रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा ५ जनाको मृत्यु, १८ जना घाइते


  • 478
    SHARES
  • https://indrenipost.com/posts/6686
    फागुन ३, २०८० बिहीबार
    रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा ५ जनाको मृत्यु, १८ जना घाइते

    रुसको बेलगोरोडमा युक्रेनी मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् ।

    क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बिहीबार बताए अनुसार बेल्गोरोडमा एक जना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो भने अन्य १८ जना घाइते भएका थिए ।

    घाइतेमध्ये पाँच जना बालबालिका हुन् । किरना पसल र औषधि पसल रहेको स्थानीय किनमेल केन्द्रमा युक्रेनी सशस्त्र सेनाको मिसाइल आक्रमणबाट गम्भीर क्षति पुगेको रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij