सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)


  • 487
    SHARES
  • https://indrenipost.com/posts/7679
    बैशाख ४, २०८१ मंगलबार
    ८२ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

    काठमाडौं । ८२ जना शाखा अधिकृतहरूको पदस्थापन भएको छ । मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृतहरूलाई पदस्थापन गर्दै कामकाज तोकेको हो । 

    उनीहरूलाई संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी तोकिएको छ । पदस्थापनबाट निमित्तका भरमा चलेका ३० वटा स्थानीय तहले मंगलबारबाटै प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

    यस्तो छ सूची :

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij