सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

कतारका अमिरको भ्रमण : सरकारले दियो भोलि देशैभर सार्वजनिक बिदा


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7764
    बैशाख १०, २०८१ सोमबार
    कतारका अमिरको भ्रमण : सरकारले दियो भोलि देशैभर सार्वजनिक बिदा

    काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    कतारका अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट सो निर्णय गरिएको हो ।

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij