सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

विवाद

धनुषामा युवा-युवतीको प्रेमलाई लिएर झडप, ७ सेल अश्रुग्यास प्रहार


  • 496
    SHARES
  • https://indrenipost.com/posts/7806
    बैशाख १३, २०८१ बिहीबार
    धनुषामा युवा-युवतीको प्रेमलाई लिएर झडप, ७ सेल अश्रुग्यास प्रहार

    जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

    युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएको थियो ।

    एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

    स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij