सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

आशिका तामाङ प्रहरी नियन्त्रणमा


  • 865
    SHARES
  • https://indrenipost.com/posts/8057
    माघ २, २०८१ बुधबार
    आशिका तामाङ प्रहरी नियन्त्रणमा

    काठमाडौं । आशिका तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    उनलाई आज (बुधबार) दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

    काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले तामाङलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

    अभद्र व्यवहार मुद्दाको तामाङलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले बताएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij