आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

गृह मन्त्रालयका ७ सहसचविको सरुवा


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8231
    फागुन २२, २०८१ बिहीबार
    गृह मन्त्रालयका ७ सहसचविको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले ७ सहसचविको सरुवा गरेको छ । प्रमुख जल्लिा अधकिारी रक्ति रहेका जल्लिामा सहसचविको सरुवा गरएिको हो ।

    गृह मन्त्रालयले आज सार्वजनकि गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । त्यस्तै संखुवासभामा दव्यिराज पोखरेल,खोटाङमा नरहर िघमिरिे, रौतहटमा वनिोद खड्का, ओखलढुंगामा वजियराज सुवेदी र नुवाकोटमा शशीधर घमिरिे सीडीओकोरुपमा पुगेका छन् ।

    त्यस्तै नुवाकोटका प्रमुख जल्लिा अधकिारी रहेका रामकृष्ण अधकिारी गृह मन्त्रालयमा तानएिका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij