आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना 


  • 451
    SHARES
  • https://indrenipost.com/posts/8303
    फागुन २८, २०८१ बुधबार
    बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना 

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेको छ ।

    बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरु सकुशल छन् भने स्कुटर चालक घाइते छन् ।

    उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij