आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

 चुडामणि चापागाईं बने नेप्सेको सीइओ 


  • 415
    SHARES
  • https://indrenipost.com/posts/8568
    चैत १९, २०८१ मंगलबार
     चुडामणि चापागाईं बने नेप्सेको सीइओ 

     चुडामणि चापागाईं बने नेप्सेको सीइओ 

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीइओ चुडामणि चापागाई बनेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

    नेप्से सीइओका छनौटमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij