आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रधानमन्त्री ओली र मोदी बिच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटबार्ता हुने निश्चित 


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8579
    चैत २०, २०८१ बुधबार
    प्रधानमन्त्री ओली र मोदी बिच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटबार्ता हुने निश्चित 

     

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बिच ‘साइडलाइन’ बार्ता हुने भएको छ ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास बिम्स्टेक को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो ।

    सो सम्मेलन उदघाटन पछि शुक्रबार ‘साइड लाइन’ बार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।

    पछिल्लो समयमा नेपाल र भारतका बिच सरकारी तहमा सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्दिपक्षीय भेटबार्ता हुन लागेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij