मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

 कुलमानले भने, ‘बक्यौता उठाउन खोजेकै कारण मलाई पदबाट हटाइयो’ 


  • 379
    SHARES
  • https://indrenipost.com/posts/8619
    चैत २२, २०८१ शुक्रबार
     कुलमानले भने, ‘बक्यौता उठाउन खोजेकै कारण मलाई पदबाट हटाइयो’ 

     

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन खोजेकाले आफूलाई हटाइएको दाबी गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन् ।

    ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सार्वजनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ?  यसको जवाफ   इतिहास र नेपाली जनताले अवश्य माग्नेछ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij