मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सुनको भाउ घट्दा चाँदीको बढ्यो, तोलामा कति ?

  • 919
    SHARES
  • https://indrenipost.com/posts/8656
    चैत २५, २०८१ सोमबार
    सुनको भाउ घट्दा चाँदीको बढ्यो, तोलामा कति ?

    काठमाडौं । आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ५ रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको भाउ भने तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५ सय ६९ रुपैयाँ तोकिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij