मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

कोरोना कहर

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने


  • 2.6K
    SHARES
  • https://indrenipost.com/posts/867
    असोज १०, २०७८ आइतबार
    काठमाडौंमा १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइने

    काठमाडौं । यही असोज ११ गतेदेखि काठमाडौं जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।

    तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

    खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

    11 gate dekhi ktm ma vaccine.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij