सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

शिक्षकले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप 


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8880
    बैशाख १४, २०८२ आइतबार
    शिक्षकले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि झडप 

    काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए ।

    सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्‍यो । आन्दोलनकारी शिक्षकहरू सडक पेटीका ढुंगा टिप्दै प्रहरीमाथि प्रहार गरेका छन् । प्रहरीले नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।

    शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij