शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बढ्यो सुनको मूल्य


  • 289
    SHARES
  • https://indrenipost.com/posts/8976
    बैशाख २२, २०८२ सोमबार
    बढ्यो सुनको मूल्य

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८४ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

    यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भइरहेको हो ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij