काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को प्रि ओपन सेसनमा झिनो अङ्कको वृद्धि भएको छ । सेसन अवधिमा नेप्से १।०१ अङ्कले बढेर २६७४।७० को विन्दुमा पुगेर बन्द भयो ।
यस अवधिमा ५२ कम्पनीका ८९ हजार ५८६ कित्ता शेयर किनबेच हुँदा ४ करोड ५६ लाख ७४ हजार ६७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये २८ वटाको मूल्य वृद्धि हुँदा २४ कम्पनीको मूल्य घटेको छ ।