शुक्रबार, असार ६ गते २०८२ Jun 20 2025 Friday
images
images

सुनको मूल्यमा घट्यो, कतिमा भइरहेछ कारोबार ? 


  • 388
    SHARES
  • https://indrenipost.com/posts/9047
    बैशाख २८, २०८२ आइतबार
    सुनको मूल्यमा घट्यो, कतिमा भइरहेछ कारोबार ? 

    काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन तोलामा तीन सय रुपैयाँले घटेको जनाएको छ ।

    महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।


    यस्तै, आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij