सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै 


  • 154
    SHARES
  • https://indrenipost.com/posts/9092
    बैशाख ३१, २०८२ बुधबार
    लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै 

    काठमाडौं । लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

    अधिवेशन  प्रारम्भको  अवसरमा आजको बैठकमा विभिन्न दलका तर्फबाट सांसदहरुले  शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । 

    प्रदेश सरकारले आगामी जेठ ४ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij