शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/9165
    जेठ ५, २०८२ सोमबार
    सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ? 

     काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको जनाएको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।


    यस्तै, आज चाँदीको मूल्य भने स्थितर रहेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij