शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काठमाडौँ अदालतमा दुर्गा प्रसाईंको बयान जारी


  • 757
    SHARES
  • https://indrenipost.com/posts/9252
    जेठ १२, २०८२ सोमबार
    काठमाडौँ अदालतमा दुर्गा प्रसाईंको बयान जारी

    काठमाडौँ । तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान लिन थालिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा दुर्गा प्रसाईंबाट बयान लिन थालिएको हो । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूको बयान र थुनछेक कार्कीको इजलासमा हुँदैछ ।


    भाटभटेनी लुटमा संलग्न ११ जनाको बयान र थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा हुँदैछ । ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij