शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

जाजरकोटमा गयो भूकम्प


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/9253
    जेठ १२, २०८२ सोमबार
    जाजरकोटमा गयो भूकम्प

    काठमाडौँ । सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो ।

    जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४।३ म्याग्निच्युड रहेको थियो ।

    यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij