शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

पूर्व मन्त्री लालबाबु पण्डितकी श्रीमतीको निधन


  • 424
    SHARES
  • https://indrenipost.com/posts/9291
    जेठ १५, २०८२ बिहीबार
    पूर्व मन्त्री लालबाबु पण्डितकी श्रीमतीको निधन

     

    काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लालबालु पण्डितलाई पत्नी शोक परेको छ । 
     
    उनकी पत्नी  विमला महतको गएराति १२ः४५ बजे ६० वर्षको उमेरमा निधन भएको नेता पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  

    स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी  थिइन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij