आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारमा सरुवा


  • 298
    SHARES
  • https://indrenipost.com/posts/9863
    साउन ३१, २०८२ शनिबार
    पूर्वगृहमन्त्री रवि लामिछाने नख्खु कारागारमा सरुवा

    ललितपुर, ३१ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।
    सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ हवाईमार्ग मार्फत काठमाडौं ल्याई नख्खु कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले जानकारी दिएका छन ।
    कारागार प्रमुख भीम कोइरालाका अनुसार, लामिछानेले भैरहवा कारागारमा रहेका बेला कारागार सरुवाका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा अदालतको अनुमति लिएर उनलाई नख्खु कारागार ल्याइएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij