शनिबार, भदौ १४ २०८२
काठमाडौँ, १४ भदौः ‘मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन।आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा २६ वर्षीया लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पारेकी छिन ।उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन।प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’, उरुषा भण्डारी