शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
मनोरन्जन
मंगलबार, चैत १५ २०७८

 विश्वप्रतिष्ठित ओस्कर अवार्डको ९४औँ संस्करण लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न भएको छ । सोमबार (मार्च २८)मा भएको ओस्कर एबीसी टेलिभिजनबाट प्रसारण गरिएको थियो । हरेक वर्ष जस्तै यसवर्ष पनि प्रतिष्पर्धा अर्थात नोमिनेसनमा परेकाहरू एक से एक छन् । यसवर्षको उत्कृष्ट चलचित्रको अवार्ड ‘कोडा’ले हात परेको छ । यस चलचित्रका

मंगलबार, चैत ८ २०७८

तनहुँ । बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो ।  जिल्ला सरकारी वकिल कार्यालय तनहुँका

शुक्रबार, फागुन १३ २०७८

जबर्जस्ती करणीको आरोप लागेका अभिनेता पल शाहको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ ।उनविरुद्ध बुधबार एक १७ वर्षीया गायिकाले तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएकी थिइन् ।सोही दिन पलविरुद्ध जिल्ला अदालत तनहुँबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।पलविरुद्ध

बिहीबार , फागुन १२ २०७८

एक नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरीपछि फरार रहेका पल शाहले आफूलाई फसाउन खोज्‍नेहरूको नाम सार्वजनिक गरेका छन् । पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सरोज ओली, कृष्‍ण जोशी र सम्राट चौलागाईंले नाबालिकालाई प्रयोग गरेर नियोजित ढंगले षडयन्त्र गरेको पलले

शुक्रबार, फागुन ६ २०७८

आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ । आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई

शुक्रबार, माघ २८ २०७८

काठमाडौं । रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको सर्ट मुभी वरदान सार्वजनिक भएको छ ।  मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो । नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय

मंगलबार, माघ २५ २०७८

काठमाडौं ।  धार्मिक सिरियल महाभारतका भीमको निधन भएको छ ।  महाभारतमा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा आज निधन भएको हो । उनी विगत केही वर्षदेखि बिरामी थिए ।  उनको निधनले मनोरञ्जन क्षेत्रमा शोकको लहर छाएको छ । गत वर्ष प्रवीणले आर्थिक सङ्कटको सामना

सोमबार, माघ २४ २०७८

काठमाडौं । कोरोना माहामारीका कारण दोस्रोपटक बन्द गरिएका सिनेमा हल फागुन १ देखि खुल्ने भएका छन् । सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको हो । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को आइतबार बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सिनेमा हल खुलाउन सरकारलाई

आइतबार, माघ २३ २०७८

काठमाडौं । गायन रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स नेपालुको उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन् । १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पारिन् । सारेगामापाको फस्ट रनर अफ रोशा

बिहीबार , माघ २० २०७८

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् ।बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो ।गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही

बिहीबार , माघ २० २०७८

बागलुङ । लोकगायक विष्णु खत्री नेकपा (माओवादी केन्द्र) गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चुयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । पहिले आफ्नै गाउँठाउँमा केही

शनिबार, माघ १५ २०७८

काठमाडौं । सबैभन्दा उच्च स्थानमा म्युजिक भिडियोको छायांकन गरेर पाँच जना नेपाली युवाले विश्व रेकर्ड कायम गरेका छन् । ५ हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिकजाने बाटो)मा पुगेर गीत सुन्दर हिमालको भिडियो छायांकन गर्दै गिनिज बुक अफ वल्र्डमा रेकर्ड कायम गरिएको हो । यसको

शुक्रबार, पुष २३ २०७८

काठमाडौं । इन्डीयन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । आगामी माघ १ गते ठमेलस्थित एलओडीु क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् । नयाँ वर्षको सुरुवातीमा विदेशी कलाकार ल्याएर पवनका फ्यानलाई नचाएर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएका छन् । पवनदीप १२औं संस्करणको इन्डीयन

सोमबार, मंसिर २७ २०७८

भारतकी हरनाज सन्धूले 'मिस युनिभर्स २०२१' को उपाधि जित्नुभएको छ । २१ वर्षपछि भारतीय सुन्दरीले यो उपाधि हात पार्नुभएको हो । यससँगै उहाँ मिस युनिभर्सको उपाधि जित्ने तेस्रो भारतीय सुन्दरी हुनुहुन्छ । हरनाज भन्दा पहिले लारा दत्तले सन् २००० मा र सुस्मिता सेनले सन् १९९४ मा भारतलाई

बिहीबार , मंसिर १६ २०७८

काठमाडौं । निर्माता छविराज ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । पछिल्लो पटक ‘मंगलम’ निर्माण गरेका उनी पत्नी शिल्पा पोखरेलसँगको झगडापछि मौन थिए ।  शिल्पासँगको झगडाले प्रहरी हुँदै अदालतसम्म पुग्नु परेपछि तनावमा रहेका उनले अब फिल्म निर्माणमा फर्किने निर्णय लिएका हुन् । शिल्पा र

आइतबार, मंसिर ५ २०७८

काठमाडौं । गायिका प्रविशा अधिकारीले बिहे गरेकी छन् । आइतबार उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् ।  निर्माणको घर झापा चारपाने हो । उनीहरूले आज झापामै लगनगाँठो कसेका हुन् । अघिल्लो आइतबार उनीहरूले झापाकै घरमा इन्गेजमेन्ट गरेका थिए ।  लामो समयदेखि अमेरिकामा बसेका निर्माण दसैंअघि मात्र

मंगलबार, कात्तिक ३० २०७८

बलिउडमा मित्रता, दुश्मनी, प्रेमका किस्सा धेरै सुन्न पाइन्छ । बलिउडको करिब सय वर्षको इतिहासमा फिल्मी शैलीकै प्रेम, शत्रुता र मित्रताका थुप्रै कथा आज पनि बेलाबेलामा चर्चामा आइरहन्छन् । यहाँ बलिउड स्टारका केही यस्ता सम्बन्धबारे उल्लेख गरिएको छ जो दुुश्मनी हुँदै मित्रतामा बदलिएको छ । १. दिलीपकुमार र

बुधबार, कात्तिक २४ २०७८

काठमाडौं । मदन पुरस्कार गुठीले बुधबार वर्ष २०७७ को मदन पुरस्कार लेखक भगिराज इङ्नाम र जगदम्बा श्री सम्मान नृत्यशास्त्री भैरब बहादुर थापालाई हस्तान्तरण गरेको छ । बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरे । लेखक इङ्नामको अनुसन्धानमुलक पुस्तक लिम्बुवानको

आइतबार, कात्तिक १४ २०७८

काठमाडौं । मिस युनिभर्स नेपाल २०२१ को ताज सुजिता बस्नेतले जितेकी छन् । १५ प्रतियोगीलाई पछि पार्दै उनले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । विजेता बस्नेतले आगामी १२ डिसेम्बरमा इजरायलमा

बुधबार, कात्तिक १० २०७८

काठमाडौं । नेपालमा नृत्य प्रतियोगिता (डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो ।  नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । नवल

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । नवल

मंगलबार, असोज २६ २०७८

काठमाडौं । बडादशैंको अवसरमा आयोजित ‘दशैं क्विन २०७८’ को उपाधि अञ्जु बुढाथोकीले चुमेकी छन् । उनी व्यवसायी तथा समाजसेवी हुन् । प्रतियोगितमा फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज सिप विकास तालिम

मंगलबार, असोज २६ २०७८

काठमाडौं । बडादशैंको अवसरमा आयोजित ‘दशैं क्विन २०७८’ को उपाधि अञ्जु बुढाथोकीले चुमेकी छन् । उनी व्यवसायी तथा समाजसेवी हुन् । प्रतियोगितमा फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज सिप विकास तालिम

मंगलबार, असोज २६ २०७८

काठमाडौं । बडादशैंको अवसरमा आयोजित दशैं क्विन २०७८ को उपाधि अञ्जु बुढाथोकीले चुमेकी छन् । उनी व्यवसायी तथा समाजसेवी हुन् । प्रतियोगितमा फर्स्ट रनरअप ब्युटिसियन गीता मगर र सेकेण्ड रनरअपमा ब्युटिसियन सिर्जना कुँवर भएका छन् । लायन्स क्लब अफ काठमाडौं अभियान तथा रोज सिप विकास तालिम

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij