बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई


  • 793
    SHARES
  • https://indrenipost.com/index.php/posts/10044
    भदौ १४, २०८२ शनिबार
    मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

    काठमाडौँ, १४ भदौः ‘मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले प्राप्त गरेकी छिन।
    आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा २६ वर्षीया लुइँटेलले अन्य २५ प्रतिस्पर्धीलाई पछि पारेकी छिन ।
    उनलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज लगाइदिइन।
    प्रतियोगितामा दीपशिखा नेपाल ‘मिस नेपाल कस्मो’, उरुषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’, र सोनी घले ‘मिस नेपाल अर्थ २०२५ को ताजसहित उपविजेता बनीन।
    ‘द हिडन ट्रेजर ले आयोजना गरेको प्रतियोगितामा नेपालभरका अडिसनमार्फत २६ जना प्रतिस्पर्धी चयन भएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij