बुधबार, भदौ २३ २०७८
काठमाडौं । झापाका रंगकर्मी २७ वर्षीय प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन् । झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका हुन् ।
थ्रेटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि परिवारलाई सम्पर्क गरेका थिए । परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी