सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
सुरक्षा/अपराध
आइतबार, असोज ३१ २०७८

बैतडी । यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर भएका छन्। यस्तै छजना सामान्य घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार उक्त अवधिमा यस प्रदेशमा १५ सवारीसाधन

शनिबार, असोज ३० २०७८

भारतको नयाँ दिल्लीस्थित नेसनल डिफेन्स कलेज मा सञ्चालित नेसनल डिफेनस कोर्स२०२१ मा सहभागी फ्याकल्टी, डिफेन्स कोर्स मेम्बर तथा स्पाउसेज सम्मिलित ३९ सदस्यीय टोली नेपाल आउँदैछ । रेयर एडमिरल धिरेन भिगको नेतृत्वमा रहेको भ्रमणदलले (असोज ३१ गते) देखि कार्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली

शनिबार, असोज ३० २०७८

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी घाइते भएका छन् । शुक्रबार राति खलंगाको बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको

शुक्रबार, असोज २९ २०७८

काठमाडौं । आज विजयादशमी । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । मानिसहरु टीका लगाउन आफन्त कहाँ पुग्ने क्रम जारी छ ।सडक पहिला भन्दा सुनसान देखिएको छ । सार्वजनिक यातायात पनि फाट्टफुट्ट मात्रै संचालन भएका छन् । तर, सडकमा अहिले

बिहीबार , असोज २८ २०७८

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा

बिहीबार , असोज २८ २०७८

काठमाडौं । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ । एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र

शनिबार, असोज २३ २०७८

काठमाडौं । धनुषाको नगराइनकी एक महिलाले दुई नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । धनुषाको नगराईन नगरपालिका ४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले शुक्रबार साँझ दुई नाबालक छोराको हत्यापछि आफूले पनि आत्महत्या गरेकी हुन् । श्रीमान घर बाहिर रहेको बेला ५

बुधबार, असोज २० २०७८

काठमाडौं । बेचबिखनको लागि भारत लैजाँदै गरेको आशंकामा प्रहरीले एक युवतीलाई पर्साको वीरगञ्ज नाकाबाट उद्धार गरेको छ ।  एक भारतीय युवाले प्रेमको नाटक गरेर भारत लैजाँदै गरेको अवस्थामा नुवाकोट घर भएकी २२ वर्षीय युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सशस्त्र प्रहरी बल

मंगलबार, असोज १९ २०७८

काठमाडौं । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार राजधानीको सुनधाराबाट पक्राउ गरेको हो । तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँभन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका प्रहरीले जनाएको

सोमबार, असोज १८ २०७८

काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलिया पक्राउ परेका छन् । प्रहरीले आइतबार कार्यालय परिसरबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महनगरपालिका१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले

शनिबार, असोज १६ २०७८

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान र पत्रकार रामकुमार रिजालविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता दर्ता भएको छ । उनीहरु दुई जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता नारायण रिसालले शुक्रबार विज्ञप्ति जारी

बुधबार, असोज १३ २०७८

काठमाडौं । कपनबाट चार वर्षीय बालक पियुस शर्मालाई अपहरण गरेर बिहार पुर्‍याउने शंकर दास फरार भएका छन् । सोमबार दिउँसो चार बजे पियुसलाई लिएर उनी कपनबाट भागेका थिए ।  दुई दिनदेखि बेपत्ता पियुसको नेपाल प्रहरीको समन्यमा भारतीय प्रहरीले बिहार बधुबनीबाट मंलगबार साझ उद्धार गरेको थियो ।

बुधबार, असोज १३ २०७८

काठमाडौं । काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो । भारतको

मंगलबार, असोज १२ २०७८

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैँ, तिहार र छठलाई केन्द्रित गरेर सुरक्षा योजना लागु गरेको छ । चाडपर्वमा हुने अपराधका घटना न्यूनीकरण गर्न प्रहरीले घरधनीहरुलाई डेरामा बस्ने र घरमा काम गर्नेहरुको फोटोसहितको विवरण राख्न सार्वजनिक सूचना जारी गरेको छ । अपराधका सूचना दिन १९ बुँदे

आइतबार, असोज १० २०७८

काठमाडौं । गएको साउनदेखि सम्पर्कबिहीन ११ जना प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सूचना गरेको छ । उनीहरुलाईसात दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरिएको हो । प्रहरी प्रधान कार्यालयले गएको साउनदेखि हाजीर नभएका प्रहरी नायव निरीक्षकसहित ११ जनाको नामावली आइतबार सार्वजनिक गरेको हो ।

आइतबार, असोज १० २०७८

नावालक सौतेनी बहिनीलाई बलात्कार गरेको अभियोगमा बझाङका एक युवकले भारतमा मृत्युदण्ड (फाँसी)को सजाय पाएका छन् । बझाङ घर भएका ३१ वर्षीय युवकलाई आफ्नी चार वर्षीया सौतेनी बहिनी बलात्कार गरेको आरोपमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।  नेपाली नागरिकलाई भारतमा फाँसीको सजाय सुनाइएको संभवतः यो पहिलो

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । नारायणहिटी राजदरबार संग्रहालयबाट श्रीपेच चोर्ने प्रयास भएको छ । प्रहरीले श्रीपेच चोर्ने प्रयास गरेका १ जनालाई पक्राउ गरेको छ । रुकुम घर भएका काठमाडाैं म्हैपी बस्ने खिमबहादुर घर्तीले श्रीपेच राखिएको शोकेस फुटाएकाे संग्रहालयले जनाएकाे छ । नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘२ बाई ३

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले भाडामा बस्नेको व्यक्तिगत विवरण टिपेर राख्न घरबेटीहरुलाई आग्रह गरेको छ । चाडपर्वको बेला चोरी र लुटपाटका घटना बढ्न सक्ने भएकाले प्रहरीले डेराभाडामा लगाएका घरबेटीलाई यस्तो आग्रह गरेको हो ।  प्रहरीले चाडपर्वको बेला चोरीबाट बच्न  आवश्यक सचेतता अपनाउनसमेत सर्वसाधारणलाई आग्रह गरेको छ

मंगलबार, असोज ५ २०७८

लहान । श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनगरस्थित

सोमबार, असोज ४ २०७८

काठमाडौं । सातौँ संविधान दिवसको अवसरमा प्रहरी आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित भएका छन् । देशको सुरक्षार्थ अहोरात्र खट्ने प्रहरी दर्जाका आइजीपीदेखि कार्यालय सहयोगीसम्म मानपदवी, विभूषण र पदकद्धारा सम्मानित भएका हुन् ।   प्रसिद्ध प्रवल जनसेवाश्री पदकद्धारा सम्मानित हुने प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश

मंगलबार, भदौ २९ २०७८

दैलेख । गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका-८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको

आइतबार, भदौ २७ २०७८

काठमाडाैं । पशुपतिको मन्दिरमा जलहरी राख्दा ११ किलो सुन हिनामिना भएको घटना अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । यसअघि जलहरी राख्न नहुने भन्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । सर्वोच्चले असोज १८ गते मुद्दाको अन्तिम सुनुवाइका लागि पेशी तोकेको छ ।  पशुपति मन्दिरमा जलहरी

शनिबार, भदौ २६ २०७८

काठमाडौं । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् ।  ‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’

शनिबार, भदौ २६ २०७८

काठमाडौं । संखुवासभा हत्याकाण्डका एक आरोपी पक्राउ परेका छन् ।  संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको घटनामा प्रहरीले कार्की परिवारकै छिमेकी पक्राउ गरेको हो । उनले हत्या स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । करिब ३० वर्ष उमेरका ति व्यक्तिले व्यक्तिगत

बुधबार, भदौ २३ २०७८

काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो । मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij