शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
समाचार
आइतबार, भदौ २७ २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट वर्खामा उत्पादित विद्युत देशभित्र खपत

आइतबार, भदौ २७ २०७८

काठमाडाैं । नेपाल–चीनबीचको सीमा विवादको अध्ययन गर्ने टोली खटिएको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोली सिमकोट पुगेको छ ।  सात जनाको टोलीलाई हुम्ला प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले शनिबार स्वागत गरेका छन् । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि

बिहीबार , भदौ १७ २०७८

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत थप दुई पुरस्कार स्थापना गरेको छ । मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात पुरस्कार स्थापना गरेको हो । दुवै पुरस्कारको राशि २० हजार रहेको छ । हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको

बिहीबार , भदौ १७ २०७८

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो । यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए

बिहीबार , भदौ १७ २०७८

काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका

बुधबार, भदौ १६ २०७८

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाएको छ । बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले लामो निषेधाज्ञाको अन्त्य गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । सकेसम्म विद्यालय खोल्न नपाउने निर्णय गरेका प्रमुख जिल्ला अधिकारीले सरकारले जारी गरेको स्मार्ट

सोमबार, पुष २० २०७७

सडकको दाँया किनारामा हिड्दै गर्दा अचानक एउटा मैली, फोहोरी र कत्लै कत्ला परेको लुगा बेरेकी एउटी ठ्याक्कै मेरै उमेरकी ऊ देखिन्छे । कहीलेकाही उसको हातमा च्यतीएको बोरा सिलाएर बनाएको झोला हुन्छ । कहीले ५१० रुपैयाँका नोटहरु । ऊ के गर्छे खोई तर कहिल्यै कपाल कोर्दिनन्

सोमबार, मंसिर २२ २०७७

यनाँ समाज अनलाइन पत्रिकाले अध्ययनमा रुचि रहेका पाठकहरूका लागि उपयोगी सामग्री पस्कने प्रयात्न निरन्तर गरिरहेकाे छ । के पढ्ने भन्ने विषयमा विशेषगरी वामपन्थीहरुका लागि पढ्ने विषयमा एउटा मूर्त धारणा बनाउन सजिलो हुने विश्वासका साथ मार्क्सवाद अध्ययन-अनुसान्धान प्रतिष्ठानमा रमेश सुनुवारसँग लिइएको कक्षाको नोटको सम्पादित अंशका थुप्रै

आइतबार, कात्तिक २ २०७७

चिनियाँ राष्ट्रिपति सी जिन फिङले चिनको ग्रामिण क्षेत्रमा रहेका लाखौं नागरिकहरुलाई गरिबीबाट मुक्त गर्ने अभियानको आफैले नेतृत्व गरिरहनुभएको छ । चिनियाँ नेतृत्वले २०२० सम्ममा गरीबी उन्मूलन गर्ने लक्ष्य बनाएर तीव्र रुपमा काम गरिरहेको थियो । यसमा कोरोना महामारीले केही प्रभाव पारेको भएपनि मार्चको शुरुमा शीले

बिहीबार , असोज २९ २०७७

राज सरगम काठमाडौंको चावहिल चोकबाट गोपीकृष्णतिर जाँदा ५० मिटर पर बायाँतिर सिलौटाका पसल छन् । ती पसलछेउ छिनोले ढुंगा खोपिरहेकी राधिका कुसवाडिया आउनेजानेतिर हेरेर सोध्छिन्, सिलौटो लिने हो सर ? ३० वर्षअघि चावहिलगोपीकृष्ण जानेआउने सडक रित्तो थियो । बाटो गोरेटो थियो । गाडी आउजाउ कम हुन्थ्यो ।

बिहीबार , चैत २० २०७६

हामी यतिवेला लकडाउनमा छौं । यो निकै तनावको समय हो । कोरोना भाइरसको महामारीका कारण मनोवैज्ञानिक त्रास पनि त्यतिकै छ । यो समय पुस्तक अध्ययन गर्नु धेरै हिसावले लाभदायी हुन्छ । अध्ययनमा रुचि रहेका मित्रहरुका लागि हामीले यहाँ केही उपयोगी सामग्री पस्कने प्रयात्न गरेका छाैं

शनिबार, चैत १५ २०७६

बिबिसी ।कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेजमा हस्ताक्षर गरेका छन्। त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ। यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो सदन- सिनेटमा छलफल भएको थियो। अहिलेसम्मकै सबैभन्दा धेरै ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधवार

शुक्रबार, फागुन ९ २०७६

विश्वदृष्टिकोणको प्रश्न मानिसको चेतनाले उनीहरुको अस्तित्वलाई निर्धारित गर्दैन, अपितु उल्टो उनीहरुको समाजिक अस्तित्वले उनीहरुको चेनतालाई निर्धारित गर्दछ ।माक्र्स आदिम युगहरुलाई छाडेर समस्त विगत इतिहास वर्गसंघर्षहरुको इतिहास रहेको छ र समाजका यी संघर्षरत वर्ग सदा .आफ्नो युगको उत्पादन तथा विनिमय प्रणालीबाट या एक शब्दमा भन्ने हो भने, आफ्नो

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij