शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

सुनको मूल्य अहिलेसम्मकै उच्च 


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8377
    चैत ५, २०८१ मंगलबार
    सुनको मूल्य अहिलेसम्मकै उच्च 

     

     काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला ११ सय रुपैयाँ बढेर एक लाख ७५ हजार दुईसय रुपैयाँ पुगेको छ ।  यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो।

    सोमबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँ थियो।

    महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला १० रुपैयाँ बढेर आज चाँदीको मूल्य २ हजार ५० रुपैयाँ पुगेको हो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij