शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

अर्थ मन्त्रीले बोलाए गभर्नर समितिको बैठक  


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/9182
    जेठ ६, २०८२ मंगलबार
    अर्थ मन्त्रीले बोलाए गभर्नर समितिको बैठक  

     
    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भेट सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेट वार्ता भएको हो । ओली देउवाको भेट सकिए लगतै अर्थ मन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्।

    शीर्ष तहका नेताहरूसँगको भेटघाटपछि समितिको बैठक बोलाइएको हो। आज अपरान्ह बैकठ बस्ने भएको हो। सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन्।

    प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति देउवाबिच लामो समयदेखि गभर्नर नियुक्तिलाई लिएर रस्साकस्सी भइरहेको थियो। जसले गर्दा उनीहरूबिच सम्बन्ध चिसिएको थियो। यसै कारण सिफारिस समिति गठन भएदेखि नै बैठक बस्न सकेको थिएन।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij