बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/9186
    जेठ ६, २०८२ मंगलबार
    विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त

    काठमाडौं। सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्। 

    अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। 

    त्यसो त पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित थियो। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij