शुक्रबार, असार ६ गते २०८२ Jun 20 2025 Friday
images
images

नेय्मार कहिले रोनाल्डो मेस्सीको स्तरमा पुग्न सक्दैनन् : टोनी कास्कारिनो

  • 33.2K
    SHARES
  • https://indrenipost.com/posts/1
    साउन २६, २०७६ आइतबार
    नेय्मार कहिले रोनाल्डो मेस्सीको स्तरमा पुग्न सक्दैनन् : टोनी कास्कारिनो

    नेय्मारले एक दिन पुन आफ्नो रेकर्ड तोड्लान तर रोनाल्डो र मेस्सीको लिग स्तरमा कहिले पुग्न नसक्ने टोनी कास्कारिनोको विश्वास रहेको भन्दै आज टक सपोर्टले सार्वजनिक गरेको छ !! नेय्मारले पेरिस सेन्ट जर्मन छाड्दै एकै क्लब बार्सिलोना तर्फ केन्द्रित रहेका छन ।

    नेय्मारलाई क्लब छाड्न सेन्ट जर्मनका प्रमुखले समेत स्वीकृत दिइसकेका छन् । तर नेय्मारलाई बार्सिलोना पुन उही पुरानै मुल्यमा भने बार्सिलोनाले ल्याउने इच्छा देखाएको छैन् । बार्सिलोनाले ९० मिलियन र साथै दुइ खेलाडी दिने योजना बनाएको कुरा बुज्न सकिन्छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij