सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

ग्लोबल आईएमई बैंकले दिने भयो साढे १३ प्रतिशत लाभांश


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/1110
    असोज २५, २०७८ सोमबार
    ग्लोबल आईएमई बैंकले दिने भयो साढे १३ प्रतिशत लाभांश

    काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij