आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

LIVE

बागमती प्रदेश सभा बैठक सुरु, विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने


  • 847
    SHARES
  • https://indrenipost.com/posts/1323
    कात्तिक ४, २०७८ बिहीबार
    बागमती प्रदेश सभा बैठक सुरु, विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने

    काठमाडौं ।  बागमती प्रदेशसभा बैठक सुरु भएको छ । निर्धारित समयभन्दा ढिलो सुरु भएको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अघिल्लो बैठकमा पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल हुँदैछ ।

    मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको बैठकमै विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij