आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

बागमती सरकार

शाक्यले मुख्यमन्त्रीको कार्यभार सम्हालेको ७१ दिनमै राजीनामा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1461
    कात्तिक १०, २०७८ बुधबार
    शाक्यले मुख्यमन्त्रीको कार्यभार सम्हालेको ७१ दिनमै राजीनामा

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतमाथि मतदान गर्नुअघि शाक्यले दोस्रो कार्यसूचीमा किन प्रवेश गर्ने भन्दै राजीनामा दिने घोषणा गरेकी हुन् ।

    प्रदेशसभामा राजीनामा घोषणा गर्नुअघि आफ्नो भनाइ राखेकी थिइन् । सो क्रममा उनले बिहान बसेको एमाले प्रदेशसभा दलको बैठकले पनि राजीनामा दिन भनेको बताइन् । 

    शाक्यले मुख्यमन्त्रीको कार्यभार सम्हालेको ७१ दिनमै राजीनामा दिएकी हुन्। 


    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij