मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

लागुऔषधसहित एक जना पक्राउ


  • 4.5K
    SHARES
  • https://indrenipost.com/posts/1774
    कात्तिक २८, २०७८ आइतबार
    लागुऔषधसहित एक जना पक्राउ

    दमक । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट शनिबार लागुऔषध ब्राउन सुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    शनिबार दिउँसो लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई दुई ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको कार्यालयले जनाएको छ ।
     

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij