सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

१० औं महाधिवेशन सरगर्मी

एमाले वरिष्ठ उपाध्यक्षमा सुवास नेम्बाङको उम्मेदवारी


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2013
    मंसिर ७, २०७८ मंगलबार
    एमाले वरिष्ठ उपाध्यक्षमा सुवास नेम्बाङको उम्मेदवारी

    काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

    अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए ।

    नेम्बाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ ।’

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij