आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

१४औँ महाधिवेशन सरगर्मी

काँग्रेस कर्णाली प्रदेश अधिवेशन : सभापतिमा देउवा समूहका ललितजंग शाही विजयी

पौडेल र निधिनिकट पराजित


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/2177
    मंसिर १९, २०७८ आइतबार
    काँग्रेस कर्णाली प्रदेश अधिवेशन : सभापतिमा देउवा समूहका ललितजंग शाही विजयी

    काठमाडौं । नेपाली काँग्रेस कर्णाली प्रदेशको सभापतिमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवानिकट ललितजंग शाही विजयी भएका छन् ।

    उनले वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट भूपेन्द्रजंग शाही र नेता विमलेन्द्र निधिनिकट मोतिराज बमलाई पराजित गरेक हुन् । यद्यपि मत परिणाम भने आधिकारिक घोषणा हुन भने नै बाँकी छ ।

    हिजो (शनिबार) कर्णाली प्रदेको राजधानी सुर्खेतमा भएको मतदानमा कुल ७७१ मध्ये ७५४ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij